FAQs Complain Problems

ग्यालरी

मिति: 06/25/2019 - 20:38
मिति: 06/05/2019 - 06:09

मर्चवारी गाउँपालिकामा कार्यान्वयनको चरणमा रहेकको मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रममा उपस्थित स्थानीय महिलाहरु । सार्वजनिक कार्यक्रममा यो संख्यामा महिलाको उपस्थित सकरात्मक रुपान्तरणको संकेत हो ।सरोकारवालाको सहि र अर्थपूर्ण सहभागिता नै विकासको प्रस्थानबिन्दु हो । (तस्बिर -आशुतोष त्रिपाठी )

मिति: 05/30/2019 - 13:30

मर्चवारीवासी सबैलाइ स्वच्छ खानेपानीको पहुँच ।(तस्बिर :लक्ष्मण उपाध्याय )

मिति: 05/30/2019 - 13:28

Pages