FAQs Complain Problems

सूचना तथा समाचार

सूचना

सूचना

दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !

” या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !

सूचना

मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी २-३ दिन मनसून अति सक्रिय भैरहने संभावना रहेकोले र यस गाउँपालिकाकाको अधिकांश भुभाग खोलाको सतह बढ्दा र पानीको उचित निकास नहुँदा डुवानमा पर्न सक्ने क्षेत्र भएको हुनाले  यहाँ स्थित सवै  डुवानमा पर्न सक्ने घरधुरीका गाउँवासिहरुलाई सतर्क रहन र आवश्कयता अनुसार तोकिएक

गाउँपालिकाको आ.व.२०७६/२०७७ को नीति तथा कार्यक्रम सम्बन्धी आवश्यक सूचना

आदरणीय मर्चवारी गाउँपालिकावासी आमा-बुवा, दाजु-भाई तथा दीदी बहिनिहरु, यस गाउँपालिकाको आ.व.२०७६/२०७७ को नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने कार्य भईरहेको हुँदा उल्लेखित महत्वपुर्ण कार्यमा तपाइहरुको अमूल्य सल्लाह, सुझावहरु आफूलाई सहज हुने माध्यमहरु प्रयोग गरी यस गाउँपालिकामा उपलब्ध गराइदिनु हुन

Pages