समाचार
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस
मर्चवारी गाउँपालिका/ RWSSPWN-II को आयोजनामा म.गा.पा. ५ मा WASH क्षेत्रमा महिला अधिकार र लैङ्गिक समानता विषयमा अन्तरक्रिया कार्यक्रम गरि `प्रगति का लागि दबाव´ भन्ने मुल नाराका साथ १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।