FAQs Complain Problems

वार्ड नम्बर १

यो वडा कार्यालय साबिक सेमरा गा.वि.स. को १-९ सबै वार्डहरु मिलेर बनेको वार्ड हो, कुल ७९४६ जनसंख्या भएको यस वार्ड को दक्षिण भाग छिमेकी राष्ट्र भारत सँग सिमाना जोडिएको छ ।

Population: 
७९४६
Ward Contact Number: 
९८५७०२०७८१

वडा पदाधिकारी विवरण

कृष्ण कुमार सिंह वडा अध्यक्ष
शिला कोइरी महिला सदस्य
गीता चमार दलित महिला सदस्य
मनोज कुमार यादव वडा सदस्य
मुनी लाल केवट वडा सदस्य