FAQs Complain Problems

दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !

” या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: ”
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले यस गाउँपालिकावासी सबै लगायत सम्पूर्ण नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् ।
यही नै यस मर्चवारी गाउँपालिकाकाे प्रार्थना छ !

आर्थिक वर्ष: